TVS Jupiter मा ९ महिना निःशुल्क पेट्रोलसहित आकर्षक अफर
newsofnepal.com · Sat Jun 13 10:50:24 GMT 2026

काठमाडौं।
TVS का नेपालका आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. ले All New TVS Jupiter BS-VI का लागि नयाँ ग्राहक लक्षित अफर सार्वजनिक गरेको छ। “Petrolko Tension? अब TVS Jupiter Solution” भन्ने सन्देशसहित ल्याइएको यो योजनाअन्तर्गत ग्राहकले ९ महिनासम्म निःशुल्क पेट्रोल, ६० KMPL सम्मको माइलेज र रु. २,८९९ देखि सुरु हुने मासिक EMI सुविधा पाउनेछन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)