मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसी सेनामा कार्यरत  थप तीन नेपालीको मृत्यु

nayapatrikadaily.com · Wed Jan 03 00:20:00 GMT 2024

मृत्यु हुनेमा स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह र धादिङका राजकुमार गिरी रहेकाे मस्कोस्थित नेपाली राजदूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी दिएको छ ।

युक्रेनसँगको लडाइँमा रुसी सेनामा कार्यरत थप तीन नेपालीको मृत्यु भएको छ । यसअघि सात नेपालीको मृत्यु भएको जानकारी आएकोमा थप तीनजनाको मृत्यु भएको परराष्ट्र मन्त्रालयले अनौपचारिक जानकारी दिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)