मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित

Ujyaaloonline.com · Tue Jan 04 01:03:33 GMT 2022

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड उल्भ्ससँग पराजित भएको छ ।

ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा उल्भ्सले घरेलु टोली युनाइटेडलाई १–० गोलले हराएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)