नेदरल्यान्ड्समाथि क्यानडाकाे ८ रनको रोमान्चक जित
barnanmedia.com · Mon Aug 26 21:46:47 UTC 2024
नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा घरेलु टोली क्यानडासँग पराजित भएको छ ।
सिरिजको चौथो खेलमा सोमवार नेदरल्यान्ड्समाथि क्यानडाले ८ रनको रोमान्चक जित हात पारेको हो ।क्यानडाले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २४ रन मात्र बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)