युक्रेनमा रूसकाे मिसाइल र ड्रोन आक्रमण, पाँच जनाको मृत्यु
barnanmedia.com · Mon Aug 26 21:52:44 UTC 2024

रुसले सोमबार बिहान युक्रेनमा मिसाइल र ड्रोन आक्रमण गरेको छ। जसमा कम्तीमा पाँच जनाको ज्यान गएको छ।
यसबारे युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले आक्रमणका लागि १०० भन्दा बढी मिसाइल र १०० ड्रोन प्रयोग गरेको बताएका छन्।बीबीसीका अनुसार यी आक्रमण किभ, खार्किभ, ओडेसा र पश्चिमी क्षेत्रमा गरिएको उनको भनाइ छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)