मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

असरल्ल तारले दुर्घटनाको जोखिम

nepalsamaya.com · Wed May 10 00:20:00 GMT 2023

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरका पोलहरुमा अव्यवस्थित रुपमा टाँगिएका तार। विद्युत, टेलिफोन, इनरनेट कम्पनीलगायतका अव्यवस्थित रुपमा टाँगिएका तारका कारण आगलागी र सवारी दुर्घटनाको जोखिम बढेको छ भने अर्कोतर्फ शहरको सुन्दरतामा कमी अएको छ। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस

प्रकाशित: May 10, 2023| 06:05. 00 बुधबार, वैशाख २७, २०८०

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)