मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

चितवन टाइगर्स पहिलोपटक इपिएलको फाइनलमा

nayapatrikadaily.com · Thu Oct 07 00:10:00 GMT 2021

पोखराले जारी इपिएलकै खराब ब्याटिङ गर्दा टोली केवल ६६ रनमै समेटियो, पोखरा १५ ओभरमै अलआउट भयो

चितवन टाइगर्स पहिलोपटक एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । त्रिवि खेलमैदानमा बुधबार चितवनले पहिलो प्ले अफमा पोखरा राइनोजलाई नौ विकेटले हराउँदै अन्तिम दुईमा स्थान पक्का गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)