मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य छैन् : चित्रबहादुर केसी

barnanmedia.com · Mon Aug 26 21:44:43 UTC 2024

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार मुद्दामा पाँच वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले पाँचवर्षे हदम्याद राखेर कानुन बनाउन खोज्नु भ्रष्टाचारीहरूकै षडयन्त्र भएको दाबी गरे।अध्यक्ष केसीले भ्रष्टाचार गर्नेलाई पानीमुनी गएपनि छोड्न नहुने धारणा राखे।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)