मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ यू २० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त हुने

barnanmedia.com · Mon Aug 26 21:55:35 UTC 2024

साफ यू २० च्याम्पियनसिप फुटबलको उपाधिका लागि नेपाल र बंगलादेशबिच भिडन्त हुने भएको छ ।

सातदोबाटो स्थित एन्फा कम्प्लेक्स सोमबार भएको दोस्रो सेमिफाइनल खेलमा अघिल्लो पटकको विजेता भारतलाई टाइब्रेकरमा बंगलादेशले हराएसंगै उपाधिका लागि नेपाल र बंगलादेशबिच प्रतिस्पर्धा हुने भएको हो ।यस अघि आयोजक नेपाल आइतबार भएको पहिलो सेमिफाइनलमा भुटानलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)