सत्तामा जाँदा मात्तिएको रास्वपा, प्रतिपक्षमा पुग्दा झस्कियो, संगठन बनाउने अवसर
barnanmedia.com · Mon Aug 26 22:20:13 UTC 2024

पार्टी गठनको ६ महिनामै संसदको चौथो शक्ति बनेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लाछिमाने र दलका नेता, कार्यकर्ताको भूइँमा खुट्टै भएन। लगत्त रवि उपप्रधान एवं गृहमन्त्री बने।
नागरिकता प्रकरणमा उनी गृहमन्त्रीबाट हटेपनि एक वर्षमै उनी फेरि गृहमन्त्री बने। पछिल्लो पटक माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा रास्वपाका सभापति लामिछाने उपप्रधान एवं गृहमन्त्री बन्दा थप तीन मन्त्रालय रास्वपाले हाँकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)