थप ३०४ जना सहकारीपीडितले फिर्ता पाए बचत
nepalnews.com · Wed May 20 15:25:35 GMT 2026

काठमाडौँ। सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज (बुधबार) कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो। समितिका अनुसार आज कृषि सहकारीका ८८ जना र शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ बचतकर्ताले बचत फिर्ता पाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)