रविका उपाध्यक्ष दिल्ली पुगे,निम्तो सुरक्षा सल्लाहकारका छोराको
janaaastha.com

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्ले नयाँ दिल्ली पुगेका छन् । उनी विवेकानन्द इन्टरनेशनल फाउण्डेशनले आयोजना गर्न लागेको सेमिनारमा सहभागी हुन गएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)