आठ वर्षमा पनि पूरा भएन ठिमुरा–देवघाट पुल
gorkhapatraonline.com · Tue Mar 14 01:36:16 GMT 2023
शान्ता अधिकारी
चितवन, फागुन ३० गते । भरतपुर महानगरपालिका अन्तर्गत ठिमुरा र तनहुँको देवघाट गाउँपालिका जोड्ने त्रिशूली नदीको पुल निर्माण थालनी भएको आठ वर्ष बितिसक्दा पनि निर्माण कार्यले पूर्णता पाउन सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)