चितवनमा आजदेखि नवौं फार्मा एक्स्पो हुँदै
swasthyakhabar.com · Fri Mar 08 01:00:00 GMT 2024
काठमाडौं- नवौं फार्मा एक्स्पो आज (शुक्रबार) देखि चितवनमा सुरु हुँदैछ। नेपाल औषधि उत्पादक संघ (एपोन(को आयोजनामा हुने एक्स्पो तीन दिन संचालन हुनेछ। एपोनका अध्यक्ष महेश प्रधानले धराशायी बन्दै गएको नेपाली औषधि उद्योगलाई चिनाउन फर्मा एक्स्पो गर्न लागिएको बताए।
‘हामी अहिले ८४ वटा उद्योग भएर पनि पूर्ण क्षमतामा चलाउन सकेका छैनौ, उनले भने, यसको गुणस्तरीयता र प्रभावकारिता बारे जानकारी दिन पनि एक्स्पो गर्न लागेका हौं।’ नेपालीऔषधि उद्योग गुणस्तरीय भएपनि सबैको पहुंँचमा नपुगेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)