यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात
merolifestyle.com · Fri Mar 18 22:15:00 GMT 2022
दही र चिनी खाएपछि घर छोड्नु दिनको सुरुवात गर्ने सबैभन्दा सामान्य तरिका हो । पहिला बिहान खाली पेटमा काममा जानु हुँदैन र दोस्रो दही र चिनी खाएर जानुपर्छ भन्ने वर्षौंदेखि मान्यता छ ।
आयुर्वेदका अनुसार बिहान दही र चिनी एकसाथ खाँदा शरीरको लागि एक शक्तिशाली उत्प्रेरकको रूपमा काम गर्दछ । दही र चिनी शारीरिक र मानसिक स्वास्थ्यका लागि धेरै तरिकाले फाइदाजनक हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (merolifestyle.com)