युक्रेनविरुद्ध सानदार जित निकाल्दै इंग्ल्यान्ड युरो कपको सेमिफाइनलमा
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । इंग्ल्यान्ड युरो २०२० को सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रेनलाई ४-० गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।
इटालीको रोममा इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केनले २, ह्यारी माग्वेर र जोर्डन हेन्डरसनले १-१ गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)