बाँके १ बाट खेलकुद मन्त्री अथकको उम्मेदवारी दर्ता
lokpath.com · Sun Oct 09 16:38:17 GMT 2022
कोहलपुर । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले बाँके क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।
माओवादी केन्द्रका स्थायी कमिटि सदस्य समेत रहेका मन्त्री अथकले सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)