जसपा संसदीय दलको बैठक आज पनि बस्ने
rajdhanidaily.com · Tue Jan 17 23:25:09 GMT 2023
काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठक बुधबार पनि बस्ने भएको छ । हिजाे मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रीमण्डलमा सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको विषयमा छलफल भएको थियो । संसदीय दलको बैठक आज बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।
सम्बन्धित समाचार
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)