काठमाडौं ७ मा माओवादीले दियो मानुषीलाई टिकट
nepalkhabar.com · Fri Oct 07 17:29:40 GMT 2022
नेकपा माओवादी केन्द्रले काठमाडौं क्षेत्र नम्बर ७ मा मानुषी यमी भट्टराईलाई उम्मेदवार बनाउने भएको छ।
उनी पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष डाक्टर बाबुराम भट्टराईकी छोरी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)