मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

एनसेलको खरिदबिक्री शंकास्पद छ,  सरकार र दलहरू कठोर बनौं : विश्वप्रकाश शर्मा

annapurnapost.com · Thu Dec 07 00:54:42 GMT 2023

काठमाडौं : एनसेलले शंकास्पदरुपमा शेयर खरिद बिक्री गरेको भन्दै सर्वत्र आलोचना र बहस भइरहेको छ। एनसेलको कारोबार अपारदर्शी र संशयपूर्ण रहेकाले अनुसन्धान गर्नुपर्ने र निचोडमा पुग्नुपर्ने भएकाले सेयर खरिद बिक्री रोक्नेर अनुसन्धान गर्नुपर्ने अर्थ र सार्वजनिक लेखा समितिले समेत ठहर गरेको छ।

यसैसन्दर्भलाई लिएर सत्ता गठबन्धनकै नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ६ वर्षपछि सरकारको स्वामित्वमा आउन लागेको एनसेलको `खरिदबिक्री´शंकास्पद भएको दाबी गरेका छन् । उनले यसलाई रोकेर यो `अपार करछलि´को गहिरो अनुसन्धान जरुरी भएको टिप्पणी गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)