थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत
nepalviews.com · Wed May 20 15:28:40 GMT 2026

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)