मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेस प्रदेशका चार जिल्लामा तीन सय ३५ किमी हुलाकी सडक निर्माण

barnanmedia.com · Mon Aug 26 23:32:06 UTC 2024

मधेस प्रदेशको चार जिल्लामा हालसम्म तीन सय ३५ किलोमिटर हुलाकी सडक निर्माण भएको छ । प्रदेशका धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा तीन सय ९३ किमी सडक निर्माण गर्नुपर्नेमा हालसम्म तीन सय ३५ किमी सडक निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरधामले जनाएको छ ।

यहाँ आर्थिक वर्ष २०७२÷७३ बाट सुरु भई आव २०८०÷८१ सम्म उक्त सडक निर्माण भएको कार्यालयका सूचना अधिकारी रञ्जीतकुमार रायले जानकारी दिनुभयो । अब यी जिल्लामा ५८ किमी सडक निर्माण गर्न बाँकी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)