आलुमा डडुवा रोग देखिएपछि शैलुङका किसान चिन्तित
newsofnepal.com · Sat Jun 13 10:59:06 GMT 2026

दोलखा।
आलुको लागि देशैभरी चिनिएको दोलखाको शैलुङ क्षेत्रका किसानहरु अहिले चिन्तित छन् । आलु खन्ने बेलामा बोट ओईलिएको र पात सुक्ने समस्या देखिएपछि उत्पादन घट्ने चिन्ताले उनीहरुलाई पिरोलेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)