मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

स्कटल्यान्डसँग पराजित जिम्बावे विश्वकपमा पुग्न असफल

Ujyaaloonline.com · Wed Jul 05 00:47:24 GMT 2023

काठमाण्डौ – आईसीसी एकदिवसीय विश्वकप छनोटको सुपर सिक्समा घरेलु टोली जिम्बावे स्कटल्यान्डसँग पराजित भएको छ ।

स्कटल्यान्डसँग ३१ रनले पराजित जिम्बावे विश्वकपमा पुग्न असफल भएको छ । यो हारसँगै जिम्बावे आउँदो अक्टोबर–नोभेम्बरमा भारतमा हुने विश्वकपमा पुग्न असफल भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)