इजरायलद्वारा आफ्ना नागरिकलाई विभिन्न मुलुक प्रवेशमा रोक
nepallive.com · Sun May 02 00:24:00 GMT 2021
काठमाडौं– पछिल्लो समय कोरोना महामारी बढेको भन्दै इजरायलले आफ्ना नागरिकलाई विभिन्न मुलुकको भ्रमणमा रोक लगाएको छ।
पछिल्लो समयमा कोरोना भाइरसको न्यु भेरिएन्ट भेटिएको तथा अवस्था भयावह भएकाले इजरायलले भारतलगायत सात मुलुकमा जान आफ्ना नागरिकलाई प्रबिबन्ध लगाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)