छोरी जन्माउने अभिभावकलाई गाउँपालिकाले १२ हजार प्रोत्साहन भत्ता दिने
lokaantar.com
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले छोरी (शिशु) जन्म प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको छ ।
छोरीप्रतिको सकारात्मक सोच विकास, लैङ्गिक समानता प्रवर्द्धन, बालिकाको भविष्य सुनिश्चित र गर्भमा लिङ्ग पहिचान गरी भ्रूण हत्या गर्ने समस्या न्यूनीकरणका लागि छोरी जन्मिए प्रोत्साहन भत्ता दिने कार्यक्रम शुरू गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)