मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सीके राउतको टिप्पणी: विचारशून्य राजनीति र ‘डोजर संस्कृति’प्रति चिन्ता

newsofnepal.com · Sat Jun 13 11:05:21 GMT 2026

काठमाडौं ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले पछिल्लो समय वैकल्पिक राजनीतिक शक्तिहरू विचार, सिद्धान्त र राजनीतिक दर्शनभन्दा टाढिँदै विध्वंसात्मक प्रवृत्तितर्फ उन्मुख भएको टिप्पणी गर्नुभएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय