मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

पोखरामा ‘चेतन कार्की स्मृति सन्ध्या-२०८०’

kalakarmi.com · Thu Nov 09 00:00:45 GMT 2023

पोखरा– हिमाली साँस्कृतिक परिवार, पोखराले संस्थाका प्रमुख संरक्षक, साहित्यकार, कलाकार तथा चलचित्रकर्मी चेतन कार्कीको जन्म जयन्तीमा ‘चेतन कार्की स्मृति सन्ध्या २०८०’ आयोजना गरेको छ ।

प्रमुख अतिथि नेपाल ऋषि डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा बुधवार आयोजित विविध सांस्कृतिक कार्यक्रममा चेतन कार्कीका शब्दका गीतहरु कान्छी हे कान्छी, माया प्रीतिको चोखो कथा आदिको प्रस्तुति रहेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)