मतदाता नामावली सङ्कलन तीव्र
gorkhapatraonline.com · Wed Dec 20 00:37:56 GMT 2023
काठमाडौँ, पुस ४ गते ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ । सङ्कलन गरिएको नामावली यसै साता सार्वजनिक गर्ने आयोगले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)