एमसिसी पारित गर्न माओवादीका ५ असहमति
setopati.com · Thu Feb 17 17:33:00 GMT 2022
नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोगसम्बन्धी सम्झौता एमसिसी पारित गर्न पाँचवटा बुँदामा असहमति राखेको छ।
सत्ता गठबन्धनको बिहीबार बसेको बैठकमा माओवादीले असहमतिका बुँदा प्रस्तुत गर्दै त्यसमा सहमति नभएसम्म एमसिसी पारित गर्न नसकिने धारणा व्यक्त गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)