मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खेलमा फर्कियो इटाली

lokaantar.com · Sun Jul 11 20:44:57 GMT 2021

युरोकपको फाइनलमा इटलीले बराबरी गोल गरेको छ । इङ्ल्यान्डविरुद्ध उसले ६७ औँ मिनेटमा बराबरी गोल फर्काएको हो ।

लियोनार्दो बुनुचीले इटलीबाट बराबरी गोल फर्काएका हुन् । यसअघि लुक शाहले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । खेल निकै प्रतिस्पर्धात्मक बन्दै जारी छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)