दक्षिण अफ्रीकासँग भारतको दोस्रो हार
lokaantar.com · Mon Jun 13 00:00:23 GMT 2022
दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ ।
आइतवार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)