मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता कायमै, १०५० मत गन्दा थापा ८५ मतले पछाडि

setopati.com · Sat Dec 04 23:38:00 GMT 2021

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि भएको मतदानमा अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले अग्रता कायमै राखेका छन्।

प्रारम्भीक मतगणनामै अग्रता लिएका लिङ्देनले १०५० मत गणना हुँदा ५१६ मतसहित अग्रता कायम राखेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)