अन्तरपुस्ता सम्बन्ध बलियो बनाउन ज्येष्ठ नागरिकको भूमिका महत्वपूर्ण
newsofnepal.com · Sat Jun 13 11:09:06 GMT 2026

लमजुङ ।
राइनास नगरपालिका–८ स्थित सर्वोदय सेवाश्रममा २१ औँ ज्येष्ठ नागरिकप्रतिको दुव्र्यवहार विरुद्ध सचेतना दिवसको अवसरमा आयोजित ज्येष्ठ नागरिकमा रहेको सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)