मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विवादित कोटीहोम आयोजकले महानगर प्रवक्तालाई कोटीहोम आयोजकको धम्की

barnanmedia.com · Fri Mar 07 22:17:00 GMT 2025

पोखराको विवादित कोटीहोम आयोजकले महानगरका प्रवक्ता मोति तिमिल्सिनालाई फोनमार्फत् ‘उडाइदिने’ धम्की दिएका छन् ।

आयोजकमध्येका एक शंकर खरालले तिमिल्सिनालाई फोन गरेर होसियार रहन धम्की दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)