चार मन्त्रीको टुंगो लगाउन कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
farakdhar.com · Sun Apr 02 00:51:51 GMT 2023
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे बस्ने पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो ।
सरकारमा सहभागिताको विषयमा आन्तरिक विवाद देखिएपछि पार्टीले कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)