मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

पाकिस्तान : विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो

ratopati.com · Mon Jul 31 06:26:00 GMT 2023

खार । इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तिमा ४४ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरु फेला परेको जनाएको छ । घाइतेहरुलाई उद्धार गरी अस्पताल पुर्‍याइएको अधिकारीहरुको भनाई छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)