परीक्षाफल ढिलो हुँदा अन्योलमा विद्यार्थी
gorkhapatraonline.com · Sun Jul 31 00:42:23 GMT 2022
धीरज दाहाल
विराटनगर, साउन १५ गते । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले २०७८ सालको साउन महिनामा सञ्चालन गरेको परीक्षाको परिणाम अझै प्रकाशित नगर्दा विद्यार्थी अन्योलमा परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)