मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’

ratopati.com · Sat Jun 13 11:15:00 GMT 2026

काठमाडौँ । टेक कम्पनीहरू कृत्रिम बुद्धिमत्ता (एआई) चलाउने पूर्वाधार निर्माण गर्न तीव्र प्रतिस्पर्धामा छन् । तर प्रमाणहरूले देखाउँछ गुगल, अमेजन र माइक्रोसफ्ट जस्ता ठुला क्लाउड सेवा प्रदायक (हाइपरस्केलर) एआईहरूले आफ्ना वरपरको जमिन पनि तताइरहेका छन् ।

क्याम्ब्रिज नेतृत्वको अनुसन्धानकर्ताहरूको एक अध्ययनअनुसार एआई डेटा सेन्टर वरपरको भूमिको सतहमा तापक्रम औसत २ डिग्री सेल्सियस (३.६ डिग्री फरेनहाइट) ले बढ्छ । केही क्षेत्रमा यो वृद्धि ९ डिग्री सेल्सियस (१६.२ डिग्री फरेनहाइट) सम्म पुगेको पाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)

सम्बन्धित विषय