नरगिससँगको प्रेम बिर्सन बाथटबमा रुन्थे राज कपूर
nepalviews.com · Sun Jan 21 17:27:18 GMT 2024
एजेन्सी । पृथ्वीराज कपूरका छोरा राज कपूरले बलिउडको फिल्मी संसारमा एकदमै धेरै नाम कमाए । अभिनेतासँगै उनले निर्देशक भएर पनि काम गरे । निर्देशकको रुपमा राज कपूरको पहिलो फिल्म ‘आग’ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)