मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

‘पुँजी बजारमा अवरोध नगर्नू’

annapurnapost.com · Wed Jun 09 06:20:00 GMT 2021

काठमाडौं : उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पुँजी बजारमा आकर्षण र लगानी बढ्नुलाई सरकारप्रति लगानीकर्ताको विश्वासका रूपमा लिएको बताएका छन्।

नेपाल धितोपत्र बोर्डको २९औं वार्षिकोत्सव कार्यक्रममा उनले लगानीकर्ताको लगानी सुरक्षित हुने गरी पुँजी बजारको विस्तार हुने वातावरण तयार पार्न बोर्डलाई निर्देशन दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)