नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?
arthasansar.com
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा अपि पावर कम्पनी लिमिटेड र उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
अपि पावर कम्पनी लिमिटेड लिमिटेडको ७.५० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ६६ रूपैयाँ ५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बुधबारको अन्तिम कारोबार मूल्य २ सय ८६ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)