प्रसिद्ध धार्मिकस्थल पाथीभरामा केबुलकार बन्ने
ratopati.com
ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिर जानका लागि केबुलकार निर्माण हुने भएको छ । पर्यटन विकास तथा प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले पाथीभरा देवी दर्शन केबुलकार प्रालिले केबुलकार निर्माणको प्रक्रिया अगाडि बढाएको हो ।
सदरमुकाम फुङलिङमा आज प्रवर्द्धक कम्पनी पाथीभरा देवी दर्शन केबुलकार प्रालिले स्थानीय सरोकारवालासँग अन्तक्र्रिया गर्दै केबुलकार निर्माणबारे जानकारी गराएको छ । काफ्ले पाटीदेखि पाथीभरा धाम जोड्ने गरी केबुलकार निर्माण गरिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)