दाङ–१ बाट एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित
onlinekhabar.com · Thu Nov 24 17:47:28 GMT 2022
८ मंसिर, दाङ । दाङ–१ बाट प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी निर्वाचित भएका छन् ।
२६ हजार ५६३ मत पाएका उनले नेकपा एमालेकी उम्मेदवार शान्ता चौधरीलाई ५ हजार ८४ मतले पराजित गरे । चौधरीले २१ हजार ४७९ मत पाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)