मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

शहीद सप्ताह अन्तर्गत आज गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

Ujyaaloonline.com · Mon Jan 29 00:53:48 GMT 2024

काठमाण्डाै - शहीद सप्ताह अन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदैछ ।

माघ १० गतेदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज शोभा भगवतीमा गङ्गालाल र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)