नेपाल र चीनका सगरमाथा आरोही बेइजिङमा सम्मानित
khabarhub.com · Sat Jun 13 11:26:12 GMT 2026

बेइजिङ – चीनको राजधानी बेइजिङमा आरोही तथा सङ्घीय सांसद मिङ्मा ग्याबु शेर्पासहित नेपाल र चीन करिब ५० जना सगरमाथा आरोही सम्मानित भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)