मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

धीरज सेठ भारतका नयाँ सेना प्रमुख

barnanmedia.com · Sat Jun 13 11:16:14 GMT 2026

भारत सरकारले लेफ्टिनेन्ट जनरल धीरज सेठलाई भारतीय सेनाको नयाँ सेना प्रमुखको रूपमा नियुक्त गरेको छ। सेठ हाल सेना उपप्रमुखको रूपमा कार्यरत छन् । उनी वर्तमान सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीको स्थानमा आउनेछन् ।

जनरल उपेन्द्र द्विवेदीको कार्यकाल यही जुन महिनासम्म मात्र हो । उनले जुन ३० तारिखमा सन् २०२४ मा सेना प्रमुखको पद ग्रहण गरेका थिए । सेना प्रमुखको कार्यकाल तीन वर्ष वा ६२ वर्षको उमेरसम्म, जुन पहिले हुन्छ, हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)