रहाणेको उत्कृष्ट ब्याटिङमा मुम्बईविरुद्ध चेन्नईको सानदार जित
farakdhar.com · Sun Apr 09 01:00:36 GMT 2023
भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले हराएको छ । मुम्बईले दिएको १ सय ५८ रनको लक्ष्य चेन्नईले १८.१ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो ।
उसका लागि अजिंक्य रहाणेले अर्धशतकीय पारी खेले । २७ बलको सामना गरेका उनले तीन छक्का र सात चौकासहित ६१ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)