लक्ष्मीपूजाको दियोले अनामनगरको फर्निचर शोरुममा आगलागी, ५० लाखको क्षति
news24nepal.tv · Thu Nov 04 16:28:29 GMT 2021
काठमाडौं । अनामनगरस्थित बाजेको सेकुवा कर्नर पछाडि रहेको अशोक ढकालको फर्निचर सोरुममा आगलागी भएको छ ।
आज लक्ष्मीपूजा गरेपछि दियो बालेर पसल बन्द गरेका ढकालको घरमा लक्ष्मीपूजाकै दियोबाट आगो सल्केर आगलागी भएको
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)