मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मन्त्री किरातीद्वारा चेपाङ समुदायलाई न्यानो कपडा वितरण

khabarhub.com · Tue Nov 14 01:56:41 GMT 2023

भरतपुर – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती चेपाङ समुदायलाई न्यानो कपडा (ब्ल्याङकेट) वितरण गरेका छन् । इच्छाकामना गाउँपालिका १ सप्रेनीका १६ चेपाङ परिवारलाई उहाँले दुई-दुई ब्ल्याङकेट वितरण गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)